जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको बताइएको छ

सम्बन्धित सामग्री

माओवादीको अन्तरघात छानबिन समितिले प्रतिवेदन बुझाउँदै

नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तरघातबारेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै छ । पार्टी कार्यालय पेरिसडाँडामा टंक राई संयोजक रहेको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका  राईको नेतृत्वमा अन्तरघात छानबिन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।  अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पा

पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न छानबिन समितिको सुझाव

काठमाडौँ– बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास […]