हेटौँडा : प्रदेशसभा बैठकले ११० सदस्य नै समेट्ने गरी ५ वटा विषयगत समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश ३ मा ५ वटा विषयगत समिति गठन गरेको हो।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति,अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वात...