विषयगत समिति गठन नै नगरी बित्यो कार्यकाल

 स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा   पनि अधिकांश   स्थानीय   तहले विषयगत समितिको अभ्यास गर्न  सकेनन्  ।   स्थानीय  तहका  जनप्रतिनिधिले     कार्यपालिकाको     कामलाई  नियन्त्रण  र  निर्देशन  गर्ने  निकायका रूपमा रहेको गाउँ/नगर सभाको    विषयगत    (संसदीय)    समितिविना  नै  स्थानीय  तहहरूले  पाँच वर्ष गुजारेका छन् । स्थानीय  तहको  गाउँ,  नगर &nbs...

सम्बन्धित सामग्री

निर्वाचनको पाँच महिनापछि संसदीय समिति गठन

काठमाडौं, वैशाख १६। प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिनापछि विषयगत समिति गठन भएको छ । समिति गठन भए पनि समितिका सभापति भने चयन गर्न अझै केही समय लाग्ने भएको छ । शीर्ष नेताहरूको लामो गृहकार्यपश्चात् समितिको सदस्य टुंगो लागे पनि सभापति चयनमा अझै झमेला छ । प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा रहने सांसदहरूको नाम […]

संसदको स्वास्थ्य समिति गठन, को-को छन् सदस्य?

प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्।

मधेश प्रदेशसभामा ७ वटा विषयगत समिति गठन

३ फागुन, जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभामा ७ वटा विषयगत समिति गठन भएको छ । बुधबार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा ७ वटा विषयगत समिति गठनको घोषण गरेका हुन् । सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिष पटेल, चन्दनकुमार सिंह, जनार्दन सिंह क्षेत्री, मञ्जु देवी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष […]

विपद्सम्बन्धी पूर्वसूचना समिति गठन

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ ।मनसुन सुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्वसूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो । प्रभावमा आधारित पूर्वसचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने […]

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ । अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८/७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो । माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलको अवरोधका कारण सदनमा बजेटमाथि छलफल हुन नपाएपछि विषयगत रुपमा सरकारलाई सुझाव दिन समिति गठन गरिएको बताए । समिति गठन भए पनि संयोजक ...

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।...

विषयगत समिति गठन

प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको झन्डै चार महिनापछि विषयगत समिति गठन भएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो। समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएनन्। समिति गठनसँगै सभामा विचाराधीन रहेका नौ विधेयक सम्बन्धित समितिमा पठाइएका छन्।

प्रदेशसभाद्वारा ५ विषयगत समिति गठन

हेटौँडा : प्रदेशसभा बैठकले ११० सदस्य नै समेट्ने गरी ५ वटा विषयगत समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश ३ मा ५ वटा विषयगत समिति गठन गरेको हो। बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति,अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वात...

मन्त्रिपरिषद् : पाँच विषयगत समिति गठन

काठमाडौँ । सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ ।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको...

मन्त्रिपरिषद् बैठक : पाँच विषयगत समिति गठन

सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ।