३ फागुन, जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभामा ७ वटा विषयगत समिति गठन भएको छ । बुधबार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा ७ वटा विषयगत समिति गठनको घोषण गरेका हुन् । सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिष पटेल, चन्दनकुमार सिंह, जनार्दन सिंह क्षेत्री, मञ्जु देवी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष […]