कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।...

सम्बन्धित सामग्री

पाँच महिनामा पनि सक्रिय भएनन् संसदीय समिति, संयुक्त समिति बन्ने टुंगो छैन

२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन सकेर दोस्रो अधिवेशन सुरु भइसक्दा पनि विषयगत समितिले सक्रियता देखाउन सकेका छैनन् । प्रतिनिधिसभाले गत वैशाख १५ गते १० विषयगत समिति गठन गरेको थियो । प्रतिनिधिसभा नियमावलीको नियम १७५ मा विषयगत समिति गठन सम्बन्धी व्यवस्था छ । त्यसै अनुसार सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुसँगको परामर्शका आधारमा विषयगत समिति […]

संसदको स्वास्थ्य समिति गठन, को-को छन् सदस्य?

प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्।

मधेश प्रदेशसभामा ७ वटा विषयगत समिति गठन

३ फागुन, जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभामा ७ वटा विषयगत समिति गठन भएको छ । बुधबार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा ७ वटा विषयगत समिति गठनको घोषण गरेका हुन् । सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिष पटेल, चन्दनकुमार सिंह, जनार्दन सिंह क्षेत्री, मञ्जु देवी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष […]

विषयगत समिति गठन नै नगरी बित्यो कार्यकाल

स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा   पनि अधिकांश   स्थानीय   तहले विषयगत समितिको अभ्यास गर्न  सकेनन्  ।   स्थानीय  तहका  जनप्रतिनिधिले     कार्यपालिकाको     कामलाई  नियन्त्रण  र  निर्देशन  गर्ने  निकायका रूपमा रहेको गाउँ/नगर सभाको    विषयगत    (संसदीय)    समितिविना  नै  स्थानीय  तहहरूले  पाँच वर्ष गुजारेका छन् । स्थानीय  तहको  गाउँ,  नगर &nbs...

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ । अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८/७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो । माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलको अवरोधका कारण सदनमा बजेटमाथि छलफल हुन नपाएपछि विषयगत रुपमा सरकारलाई सुझाव दिन समिति गठन गरिएको बताए । समिति गठन भए पनि संयोजक ...

विषयगत समिति गठन

प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको झन्डै चार महिनापछि विषयगत समिति गठन भएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो। समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएनन्। समिति गठनसँगै सभामा विचाराधीन रहेका नौ विधेयक सम्बन्धित समितिमा पठाइएका छन्।

कर्णाली प्रदेशमा चार विषयगत समिति गठन

मुना हमाल/उज्यालो । सुर्खेत, चैत २६ – कर्णाली प्रदेशकोे प्रदेशसभा बैठकले चार वटा विषयगत समिति गठन गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकले प्रद...

प्रदेशसभाद्वारा ५ विषयगत समिति गठन

हेटौँडा : प्रदेशसभा बैठकले ११० सदस्य नै समेट्ने गरी ५ वटा विषयगत समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश ३ मा ५ वटा विषयगत समिति गठन गरेको हो। बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति,अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वात...

मन्त्रिपरिषद् : पाँच विषयगत समिति गठन

काठमाडौँ । सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ ।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको...

मन्त्रिपरिषद् बैठक : पाँच विषयगत समिति गठन

सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ।