आइसोलेसन अस्पतालमा मृत्यु भएका थापाको शव १० दिनदेखि अस्पतालमै

रुपन्देही– बुटवलको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बझेका छैनन् ।  घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ ।&nbs...

सम्बन्धित सामग्री

इराकमा कोभिड आइसोलेसनमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

इराकमा एक अस्पतालमा आगलागी हुँदा ५० भन्‍दा बढी बिरामीको मृत्यु भएको छ। नसिरिया शहरको अल हुसैन अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा आगलागी भएको थियो। आगो सोमबार मध्यरातमा नै नियन्त्रणमा लिइएको छ। अस्पतालमा रहेको अक्सिजन ट्यांकमा विस्फोट हुँदा आगो फैलिएको अनुमान गरिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ। आगलागीको घटनापछि इराकका…

संक्रमित नेताको आइसोलेसनमा मृत्यु भएको विषयमा छानबिन गर्न एमालेको माग

नेकपा एमाले खोटाङले आइसोलेसन सेन्टरमा कोभिड संक्रमित नेताको मृत्यु भएको विषयमा छानबिन गर्न माग गरेको छ।...

धनकुटाको आइसोलेसनमा डिस्चार्ज हुन लागेका वृद्धको मृत्यु

धनकुटा : कोरोना भाइरस संक्रमणका कारण धनकुटाको आइसोलेसन केन्द्रमा उपचाररत एक वृद्धको शुक्रबार मृत्यु भएको छ।धनकुटा नगरपालिका-६ औद्योगिक ग्रामस्थित आइसोलोसनमा उपचाररत धनकुटा ५ का ७६ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। ११ दिनदेखि कोरोना संक्रमणको उपचाररत ती वृद्धको मृत्यु भएको हो। धनकुटामा आइसोलेसनमा मृत्यु भएको यो पहिलो घटना हो।स्वासप्रश्वास समस्या रहेका उनको अवस्था सामान्य रहे पनि अकस्मात् मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले बत

समयमै एम्बुलेन्स नआउँदा सल्यानमा बिरामीको मृत्यु

७ जेठ, सुर्खेत । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । […]

बाँकेमा थप एक संक्रमितको मृत्यु

बाँके : नेपालगञ्‍ज उपमहानगरपालिका-१२, बाँकेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणपश्चात् मृत्यु भएको छ।हिजो बैशाख २९ गते एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएपछि थप उपचारका लागि नारी आइसोलेसन सेन्टरमा भर्ना भएकी उनको आज बिहान ८ बजे मृत्यु भएको हो।स्वास्थ्यमा समस्या आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए।बाँकेमा हालसम्म कोभिड संक्रमणपश्चात्‌ जिल्लाका २१४ र जि

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।...

बारामा ५० वेडको आइसोलेसन निर्माण, संक्रमित घरमै बस्न रुचाउँछन्

काठमाडौं। कोरोनाको दोस्रो लहर सुरुभएपछि बारा जिल्लामा हिजोसम्ममा ३१५ जनामा संक्रमण र ९ जनाको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। बारा जिल्लाक कलैया उपमहानगरपालिका र जितपुरसिमरा उप-महानगरपालिका कोरोनाको अत्यन्त जोखिम रहेको उनले जनाए। जिल्लाको सदरमुकाम कलैयामा ५० वेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ। तर विरामीहरु त्यसमा नबसी होमआइसोलेसनमा बसी उपचार गरेको पौडेलले बताए।

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ।नेपालगन्ज मेडिकल कलेजको प्रि–आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज ३ का २६ वर्षीय पुरुष, भेरी अस्पतालमा उपचाररत कोहलपुर १ की ६० वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुल्सीपुर ९ दाङकी ७४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।योसँगै कोरोनाबाट बाँकेका ९२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको छ।

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

२ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थिएन,’ उनले भने, […]

बाँकेमा कोरोनाबाट दुईको मृत्यु

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ । गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।  अर्