नेपाल प्रहरीका एसएसपी सरूवा हुँदै, काठमाडौंमा लामा र ललितपुरमा धानुक

गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न स्थानमा कार्यरत एसएसपीको सरूवा तयारी गरेको छ। स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी बसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा एसएसपी रविन्द्र धानुकलाई ल्याउने तयारी छ।

सम्बन्धित सामग्री

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

९ वैशाख, काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । प्रहरीले उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक …

ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका लामा निर्वाचित

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान लामा निर्वाचित भएका छन्। लामाले ३ हजार एक सय ४ मतसहित निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका गोपिलाल सिन्तानलाई पछि पारेका हुन्। ४१ वर्षीय सिन्तानले २ हजार ५ सय ९ मत प्राप्त गरेका छन्। यसपटक ललितपुरमा एमालेले जितेको यो पहिलो पालिका प्रमुख हो। उपाध्यक्षतर्फ नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे ३ […]

५ वडाकाे मतगणना सकिँदा ललितपुरमा कांग्रेस अगाडी

ललितपुर : हालसम्म ललितपुरका ५ वडाको मतगणनामा सम्पन्न भएको छ।गोदावरी १ मा काङ्ग्रेसका श्रीराज थापा, बाग्मती १ मा काङ्ग्रेसका ज्ञान बहादुर लो,महाङ्काल ६ मा काङ्ग्रेसकै विनोद चौंरेल,कोञ्ज्योसोम १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम २ मा एमालेका रोहण लामा विजयी भएका छन्।

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबा...

ललितपुरमा लाखेको संस्कृति झल्काउने 'डिजिटल आर्ट' प्रदर्शनी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा मजिपा लाखे नाच इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । मजिपा लाखे कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउनको लागि रथको अघि–अघि नाच्दै–नाच्दै हिँड्ने गर्दछ । शान्त भैरवको रूपमा पुजिने लाखेको स्वरूप रातो राक्षसको मुखौटा लगाएको, डरलाग्दो अनुहार भएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिराखेको) र लुगा लगाएको, हातको औँलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला घङ्गला र रातो पटुका बाँधेको ह...

ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु

काठमाण्डाै - ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु भएको छ । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन ललितपुर महानगरपालिका–१ बखुण्डोलमा रहेको कुण्डलिनीमा हिजोदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङ विक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषीमा र रुद्रबहादुर पुनका चित्रकला  राखिएको छ ।  तस्बिर : सु...