विश्वराजलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउँदै ल्याइए लामा, ललितपुरमा पनि प्रमुख फेरिए :: Pahilopost.com

काठमाडौं : नेपाल प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधवार एसएपीहरुको सरुवा गरेको हो। भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा गरिएको हो। सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा भएको छ। एसएसपी पोखरेल गत माघ

सम्बन्धित सामग्री

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए । यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा […] The post २३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२५ डीएसपीको काज सरुवा, १० जिल्लाका प्रहरी प्रमुख फेरिए

९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो । विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द प्रहरी […]

काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख फेरिए

२ पुस, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् । गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो । प्रहरी प्रधान […]

काठमाडौं प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीलाई सरुवा गरेको छ ।

अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ। एसएसपी  सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई जिम्मेबारी सुम्पिएको छ। 'आजबाट नै काठमाडौं प्रहरी प्रमुख फेरिनु भएको छ। एसएसपी गिरीलाई पठाइएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।…

फेरिए काठमाडौं प्रहरी प्रमुख, एसएसपी गिरी आज हाजिर हुने

काठमाडौं- काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो। दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए। प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी शुक्रबार काठमाडौंमा हाजिर हुने बताए। गृह मन्त्रालयले गिरीको पुरानै काज सरुवा कार्यान्वयन भएको […]

एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

न्युज अफ नेपाल,  काठमडौं । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा प्रहरी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोबाट तानिएका हुन । । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएका छन् । ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको […]

काजको बाटोबाट गृहमन्त्री खाँडको गृह जिल्लामा ‘इन्चार्ज’ इन्सपेक्टरहरु फेरिए

काठमाडौं- प्रहरी प्रधान कार्यालयले शुक्रबार १८ जना प्रहरी निरिक्षक-इन्सपेक्टरहरुको काज सरुवा गरेको छ। नियमित सरुवाको पूर्वसन्ध्यामा भएको यस काज सरुवामा गृहमन्त्री बालकृष्ण खाँडको प्रभाव देखिएको छ। गृहमन्त्री खाँडको गृह जिल्ला रुपन्देहीमा इन्सपेक्टर इन्चार्ज रहने प्राय सबै युनिटका प्रमुखहरु फेरिएका छन्। इलाका प्रहरी कार्यालय, मर्चवारमा तेजबहादुर खत्री, इलाका प्रहरी कार्यालय, छपियामा नविनकुमार थापा क्षेत्री, इलाका प्रहरी […]