काठमाडौं - सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्कका राजदुत दुर्गा प्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ । आइतबार बेलुकी प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईलाई साउन १५ गते भित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको हो ।
त्य...