अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

निलाम्बरको दिल्लीमा बिधाई भेट

काठमाडौं, २६ असोज । पूर्वमन्त्री निलाम्बर आचार्य भारतका लागि राजदूत बन्दा विभिन्न टिकाटिप्पणी भएका थिए । उमेर ढल्किसक्दा उनले किन राजदूतको चाहना राखे भन्नेबारे चर्चा परिचर्चा भयो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजदूत नियुक्त आचार्यलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलायो । आचार्य मात्र नभई राजनीतिक नियुक्ति पाएकाहरु सबै फिर्ता बोलाइए । आचार्यले नेपाल […]

डा. खतिवडासहितका सबै राजदूत फिर्ता बोलायो

सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र …

सरकारले राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलायो, को को हुनु पर्ने छ फिर्ता?

सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।...

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

पेरिस– फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि क्रुद्ध भएको फ्रान्सले आफ्ना राजदूत फिर्ता बोलाएको हो । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेको छ । सो सम्झौता अनुसार फ्रान्सबाट अष्ट्रेलियाले १२ वटा […]

रुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्। फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति […]

अफगानिस्तानले पाकिस्तानबाट फिर्ता बोलायो राजदूत र सबै कूटनीतिक कर्मचारी

काठमाडौँ । अफगानिस्तानले पाकिस्तानबाट आफ्ना सबै कूटनीतिक कर्मचारी फिर्ता बोलाएको जानकारी दिएको छ । आइतबार अफगानिस्तानको विदेश मन्त्रालयले पाकिस्तानको राजधानी इस्लामावादमा रहेका राजदूत र आफ्ना कूटनीतिज्ञहरु फिर्ता बोलाएको घोषणा गरेको हो । पाकिस्तानका लागि अफगानी राजदूत जाजिबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिलको पाकिस्तानमा अज्ञात व्यक्तिले अपहरण गरेपछि सुरक्षा नभएको भन्दै सबै कूटनीतिज्ञ र राजदूतलाई फिर्ता बोलाउने […]

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौं। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्ष कार्यकाल बाँकी रहँदै फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत भएका हुन्। यस्तै, सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई अर्को निर्णय नहुन्जेलसम्म राजदूतको जिम्मेवारी सम्हाल्न भनेको छ।

सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

२१ वैशाख, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए । अनलाइनखबर अष्ट्रेलियासँगको कुराकानीमा उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने […]