सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

२१ वैशाख, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए । अनलाइनखबर अष्ट्रेलियासँगको कुराकानीमा उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने […]

सम्बन्धित सामग्री

बरहथवा र बालकुमारीमा बेग्लै नीति : सिडिओ र डीएसपीलाई किन भएन कारवाही ?

काठमाडौं– गत पुस १३ गते शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो । दुईजनाको मृत्यु भयो, घाइतेहरु अस्पताल भर्ना भए । यो घटनामा सरकारले ललितपुरका सिडिओ र प्रहरी प्रमुख दुबैलाई फिर्ता बोलायो । फिल्डमा खटिएका डीएसपी, मन्त्रीका अंगरक्षक र ईपीएस कोरिया शाखाका निर्देशक निलम्बित नै भए । छानविन समिति, जाँचबुझ आयोग गठन भयो । […]

निलाम्बरको दिल्लीमा बिधाई भेट

काठमाडौं, २६ असोज । पूर्वमन्त्री निलाम्बर आचार्य भारतका लागि राजदूत बन्दा विभिन्न टिकाटिप्पणी भएका थिए । उमेर ढल्किसक्दा उनले किन राजदूतको चाहना राखे भन्नेबारे चर्चा परिचर्चा भयो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजदूत नियुक्त आचार्यलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलायो । आचार्य मात्र नभई राजनीतिक नियुक्ति पाएकाहरु सबै फिर्ता बोलाइए । आचार्यले नेपाल […]

डा. खतिवडासहितका सबै राजदूत फिर्ता बोलायो

सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र …

सरकारले राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलायो, को को हुनु पर्ने छ फिर्ता?

सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।...

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौं। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्ष कार्यकाल बाँकी रहँदै फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत भएका हुन्। यस्तै, सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई अर्को निर्णय नहुन्जेलसम्म राजदूतको जिम्मेवारी सम्हाल्न भनेको छ।

अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

राष्ट्रसंघका स्थायी प्रतिनिधि भट्टराईलाई सरकारले फिर्ता बोलायो

काठमाडौं - सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्कका राजदुत दुर्गा प्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ । आइतबार बेलुकी प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईलाई साउन १५ गते भित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको हो । त्य...

सरकारले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि भट्टराईलाई फिर्ता बोलायो

२४ असार, काठमाडौं । सरकारले राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले राजदूत नियुक्तिको मापदण्ड पनि बनाएको छ ।