बुटवल, (नेस) रूपन्देहीमा कोरोना अस्थायी अस्पतालमै एक कोरोना संक्रमितले आत्महत्या गरेका छन । रूपन्देहीको सैनामैना नगरपालिकाले वनकट्टामा सञ्चालन भर्खर सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा डिस्चार्जको तयारीमा रहेका ४० वर्षीय पुरुषले आत्महत्या गरेका हुन् । सैनामैना रानीबगियाका ४० वर्षीय ती पुरुषले शौचालयमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । ती पुरुषले शौचालयमा पासो […]