एनएसएल : काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौं रेजर्सले सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा काठमाडौंका मेस्सोउके ओलोउमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेट गरेको गोल नै काठमाडौं…

सम्बन्धित सामग्री

हिजाजीको निर्णायक गोलमा धनगढीको विजयी सुरुवात

काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढीले नवप्रवेशी विरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको छ। निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा सनसनिपूर्ण जित हासिल गर्दै धनगढीले लिगमा विजयी सुरुवात गरेको हो। सब्सटिच्युट खेलाडी अहमद हिजाजीले बराबरी उन्मुख खेलमा अन्तिम समयमा निर्णायक गोल गरेका थिए। अधिकांस समय १-१ को गोलको अवस्थामा रहेको खेलमा हिजाजीले […]

एनएसएल : ललितपुरसँग बुटवल लुम्बिनी पराजित

काठमाडौं :  नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटबल लुम्बिनीलाई २-० ले हराएको हो।पहिलो हाफमै ललितपुरले दुई गोलको अग्रता बनाएको थियो। खेलको २६ औं मिनेटमा पापा इबोउ केबेले पोस्टको दायाँ साइडबाट गरेको क्रसमा दिनेश हेन्जनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए। यससँगै अग्रता बनाएको ललितपुका लागि अर्को गोल कप्तान अनन्त तामाङले गरे। यससँगै ३१ औं मिनेटमै बुटबल लुम्बिनी दुई गोलले पछि परिससकेको थियो। लुबिनीका केबेले खेलको ३४ औं

नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्रतियोगितमा सुखद् सुरुवात गरेको हो । ललितपुरले दुबै गोल पहिलो हाफम नैगरेको थियो । उसका लागि खेलको २६ औं मिनेटमा दिनेश हेन्जन र ३२ मिनेटमा अनन्त तामाङले गोल गरे । […]

एनएसएलमा काठमाडौँ रेजर्सको विजयी सुरुवात - NepaliPatra

काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ । काठमाडौँले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भएको एक मात्र गोल निर्णायक गोल काठमाडौँका राजीव लोप्चनले गरे । खेलको ५१ औँ मिनेटमा उनले कप्तान […]

नेपाल सुपर लिग : बुटवल लुम्बिनीले पोखरालाई हरायो

नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले विजयी सुरुवात गरेको छ। आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० गोलले हरायो।

एनएसएल काठमाडौंको जितमा मेसौके निर्णायक

इलाम : मेसौके ओलुमोउको निर्णायक गोलको मद्दतमा काठमाडाैं रेजर्सले खुकुरी नेपाल सुपर कपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा अञ्जन विष्टको कप्तानीमा रहेको ललितपुर सिटी एफसीलाई १–० ले हराएको हो।खेलको ६६ औं मिनेटमा मेसौकेले गरेको गोल काठमाडाैंको लागि निर्णायक बन्यो। स्टेफेन समिरको प्रहार रिवाउन्ड भएर आएको अवसरलाई मेसौकेले जाली चुमाए। कोरोना महामारीका कारण खेल दर्शक बिना बन्द रंगशालामा आयोजना भएको थियो।नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोज

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।