काठमाडौं(हाम्रो खेलकुद) – रुपन्देहीको सिदार्थ रंगशालामा रुपन्देही सुपर लिग ए डिभिजन क्रिकेट प्रतियोगितामा मेलबर्न क्रिकेट क्लब(एम.सि.सी )ले विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको एम.सि.सीले न्यू होराइजन क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको न्यू होराइजन २२ ओभरमा ५१ रनमा अल आउट भयो । उसका लागि […]