आपूर्ति मन्त्री बडूको लागि गठबन्धन फलदायी

नेपाली कांग्रेसका प्रभावशाली नेता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएर संसद् पुगेका छन् । २०७४ सालमा समानुपातिक हुँदै वर्तमान मन्त्री रहेका बडूको लागि गठबन्धन फलदायी बन्यो...

सम्बन्धित सामग्री

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहदैमा नभत्किने बताएका छन् ।  जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न उनको सुझाव थियो । ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ […]

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताएका हुन् ।देशलाई अघि बढाउने संस्कृतिको विकास भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे ।“पाँचदलिय गठबन्धन टुट्याउन विदेशीहरूले चलखेल गरे,” उनले भने, “उच्च स्तरीय […]

आगामी निर्वाचनसम्म गठबन्धन टुट्दैन : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन नतोडिने बताएका छन् । बुधबार प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भावना नरहेको बताए ।उनले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । ‘निर्वाचन आयोगकै सिफारिसको आधारमा सरकारले मंस

संविधान बचाउन गठबन्धन : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका  छन् । तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत रहेका  मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै

संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री

धनकुटा । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन् । नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको […]

लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री रेणु यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् ।  शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद

स्थानीय चुनावमा गठबन्धन हुन्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् ।  एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी हुन् । उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी

काँग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

गोरखा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरूको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे । ‘अहिलेको मुख्य आवश्यकता र प्राथमिकता काँग्रेससहितको गठबन्धन […]

आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]

केन्द्रमा गठबन्धन टुटे पनि प्रदेशमा टुट्दैन : मन्त्री राई

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले केन्द्रमा वर्तमान सत्ता गठबन्धन टुटे पनि प्रदेशमा नटुट्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले एमसीसीकै कारण राजनैतिक दुर्घटना भएपनि प्रदेशको गठबन्धन कायम रहने दाबी गरे ।प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएको एक वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण वर्तमान प्रदेश सरकार फेरबदल नहुने मन्त्री राईको भनाई थियो । ‘संविधानमा प्रदेशको मुख्यमन्त्रील