सरकारले राजनीतिक सम्बन्धका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने अभ्यासको अन्त्य गरेको छ । त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दलको सदस्यता नरहेकोलगायत मापदण्ड पूरा गरेका...
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री एवं उपकुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गरेको तीन दिन बितिसकेको छ। समितिले गत आइतबार नै १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै १ नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्राडा केशरजंग बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।समितिले सिफारिस ग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विश्वविद्यालयको […]
कान्तिपुरमा सोमबार प्रकाशित अन्तर्वार्तामा शिक्षाविद् विद्यनाथ कोइरालाले त्रिवि उपकुलपति छनोटको सन्दर्भमा ‘कुनै पनि पार्टीमा नलागेको मान्छे नै हुँदैन’ भन्ने दाबी गर्नुभयो । यस्तै, कुनै पनि राजनीतिक दलसँग असंलग्न व्यक्ति मात्र उपकुलपति हुनुपर्छ भन्ने विद्यमान बुझाइलाई ‘समस्या’ का रूपमा चित्रण गर्नुभयो । उहाँको पहिलो भनाइ अतिरञ्जित छ, जसलाई खण्डन गर्न मात्र एउटा राजनीतिक रूपमा असंलग्न प्राज्ञको उदाहरण पर्याप्त छ ।
१. अबदेखि उपकुलपति छनोटमा राजनीतिक भागबन्डा हुनेछैन भन्ने प्रधानमन्त्रीको बोलीले यसअघि प्रधानमन्त्रीहरूले राम्रो काम नगरेको नै हो भन्ने कुरा प्रस्ट हुन्छ । साथै उच्च शिक्षा विकासमा नेपालका राजनीतिक दलका नेता जिम्मेवार हुन सकेनन् भन्ने पनि प्रमाणित गर्छ ।
प्रधानमन्त्री दाहालले देशको नाममा सम्बोधन गरेर त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, उपकुलपतिमा आवेदन दिएका प्राध्यापकमध्ये अधिकांश कुनै न कुनै पार्टीनिकट छन् । माओवादीनिकटको दाबी बलियो छ ।
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिक...
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिक...