गगन भन्छन्- त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विश्वविद्यालयको […]

सम्बन्धित सामग्री

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।...

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।...

अब राजनीतिक रंग पखालेर मात्रै त्रिवि उपकुलपति

सरकारले राजनीतिक सम्बन्धका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने अभ्यासको अन्त्य गरेको छ । त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दलको सदस्यता नरहेकोलगायत मापदण्ड पूरा गरेका...

त्रिवि उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौं, पुस २२ । त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो । उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव […]

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उल्लेख छ ।“दैनिक

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन...

नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा ताेडफोड

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । सोमबार नेकपा एस निकट विद्यार्थी संगठन नेताहरुले उपकुलपति कार्यालय  तोडफोड गरेका हुन । विना सूचना त्रिवि उपकुलपति कार्यालय गएर कुर्सी , टेबल तोडफोड गरेकाे कार्यवाहक अध्यक्ष माधव पन्तले  बताए । तोडफोड गर्ने ११ विद्यार्थी संगठन नेताहरुलाई प्रहरीले पक्राउ […]

६ बुंदे सहमतिसँगै त्रिवि उपकुलपति कार्यालयको ताला खुल्यो

काठमाडौं, २९ जेठ । त्रिभुवन विश्वविद्यलयको उपकुलपति कार्यालयमा विद्यार्थी र आंशिक प्राध्यापकहरुले लगाएको ताला खुलेको छ । ६ महिना अघि नेपाल विद्यार्थी संघ र प्राध्यापकहरुले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला ६ बुंदे सहमतिपछि खुलाइएको हो । नेविसंघले शुक्रबार र आंशिक प्राध्यापक संघले आइतबार ताला खोलेका हुन् । तालाखोलेसँगै अब त्रिविका प्रशासनिक कामहरु नियमित […]

त्रिवि उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

२२ मंसिर, काठमाडौं । करारमा कार्यरत शिक्षकलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलय घेराउ गरेका छन् । सत्तारुढ दलका विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी संगठनले बुधबार उपकुलपति कार्यलय घेराउ गर्ने क्रममा ८ जना विद्यार्थी नेता पक्राउ परेका अनेरास्ववियू (क्रान्तिकारी) का त्रिवि अध्यक्ष प्रदीप भट्टले जानकारी दिए । मंसिर १४ […]

त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकहरुको ताला

काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा गम्भिर नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघका अध्यक्ष डा. पवक कुमार झाले बताए । ‘उपकुलपतिको कार्यालयले वार्ताको लागि अहिलेसम्म हामीलाई बोलाएको छैन् ।’ उनले […]