त्रिवि उपकुलपति छनोट प्रकरण

१. अबदेखि उपकुलपति छनोटमा राजनीतिक भागबन्डा हुनेछैन भन्ने प्रधानमन्त्रीको बोलीले यसअघि प्रधानमन्त्रीहरूले राम्रो काम नगरेको नै हो भन्ने कुरा प्रस्ट हुन्छ । साथै उच्च शिक्षा विकासमा नेपालका राजनीतिक दलका नेता जिम्मेवार हुन सकेनन् भन्ने पनि प्रमाणित गर्छ ।

सम्बन्धित सामग्री

म कसरी कनिष्ठ ?

म त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन पदमा कार्यरत छु । शिक्षामन्त्रीको संयोजकत्वमा गठित त्रिवि उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिविका लागि खुला प्रतिस्पर्धाबाट २०८० फागुन ६ गते मेरो नाम १ नम्बरमा सिफारिस गरेको थियो ।

त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दाउपेच

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले उपकुलपतिमा नियुक्तिका लागि तीनजनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको तीन दिन हुँदा पनि नियुक्ति हुन सकेको छैन।

गगन भन्छन्- त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विश्वविद्यालयको […]

त्रिवि उपकुलपति छनोट र सिफारिसको कार्यविधि पुनरावलोकन गर्न रास्वपाको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि

उपकुलपति छनोट कार्यविधि यस्तो बनाऊ

१. एउटा विश्वविद्यालयको उपकुलपति छान्ने काममा समेत विवादित छवि बनाउने सरकारले के काम गर्ला ? त्रिवि उपकुलपति छनोट समितिको गठन र त्यसले निर्धारण गरेको कार्यविधिमै प्रश्न उठ्नु र विज्ञापन रद्द गर्नुले सरकारप्रतिको जनताको विश्वास झनै घट्दै गएको प्रतीत हुन्छ ।

खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न खुल्यो विज्ञापन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिक...