त्रिवि उपकुलपति- खुल्ला प्रतिस्पर्धामा कुन दल निकटका कसले दिए आवेदन ? (सूचीसहित)
प्रधानमन्त्री दाहालले देशको नाममा सम्बोधन गरेर त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, उपकुलपतिमा आवेदन दिएका प्राध्यापकमध्ये अधिकांश कुनै न कुनै पार्टीनिकट छन् । माओवादीनिकटको दाबी बलियो छ ।
काठमाडौँ,१९ साउन । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले […]
काठमाडौं, ११ साउन । न्याय परिषदले २७ जना न्यायाधीशको लागि आवेदन खुल्ला गरेको छ । परिषदले २७ जना उच्च अदालतका न्यायाधीशका लागि १० दिनभित्र आवदेन दिन माग गरेको हो । न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रिया सम्बन्धि निर्देशिका २०७९ को अनुसुची १ बमोजिम स्वघोषणा पत्र समेत सम्लग्न गरी आवेदन दिन परिषदले आग्रह […]
काठमाडौँ– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करणको लागि आवेदन खुल्ला भएको छ । आगामी चैत्र २ देखि ६ गतेसम्म चल्ने (निफ)मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर […]
‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । आयोजकले बिहिबार एक कार्यक्रम गर्दै ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन माग गरेको हो ।प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि एप्लिकेनस मार्फत आवेदन दिनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम विजेता ११ अगष्टमा घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।‘मिस युनिभर्स नेपाल’को यो तेस्रो संस्करण हो । पहिलो अंशिका श
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा क्यानले सोमबार आवेदन माग गरेको हो । क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए ) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको […]
९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कार)मा नेपालको तर्फबाट सहभागी फिल्मका लागि आवेदन खुल्ला गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले एक विज्ञप्तिमार्फत आवेदन खुल्ला भएको जनाएको हो ।अवार्डका लागि १९ असोजदेखि २ कात्तिकसम्म एकेडेमीले तोकेका सबै मापदण्ड सहित फिल्म दर्ता गराउनुपर्नेछ । सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड
'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो।
प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्।
साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा…
९ असार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएफ) फ्रेन्चाइज काठमाडौं किंग्स ११ ले मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको छ । टेलिहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गरी आगामी सिजन २०२१/२२ का लागि प्रशिक्षकको आवेदन खुल्ला गरेको जनाएको छ । ईपीएलको चौथो संस्करण आगामी असोजमा हुने तय छ । २०७६ को चैतमा […]
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’ सातौं संस्करणका लागि आवेदन खुल्ला भएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरोका लागि आवेदन खुल्ला भएको हो ।गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने बताइएको छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थ