घरआँगनमै पुग्छन् फूल व्यापारी

बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई ।

सम्बन्धित सामग्री

घरआँगनमै पुग्छन् फूल व्यापारी

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई । भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरको आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी […]

घर आँगनमै पुग्छन् फूल व्यापारी

बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल। बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा फूल बिक्रीबाट राम्रो आम्दानी

स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरेको छ । यस गाउँपालिकामा तिहारलाई लक्षित गरी फूल खेती गरिएको थियो । गाउँपालिकाले फूलखेतीका लागि अनुदान उपलब्ध गराएको छ । तिहारका लागि फूल किन्न व्यापारी गाउँमा नै पुगेका थिए । यसअघि माला खरिद गर्ने किसानले गएको वर्षदेखि आफैँले फुलाएको फूल उपयोग गर्नुको साथै विभिन्न ठाउँमा बिक्रीका लागि समेत पठाएका छन् । गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उद्देश्यले सयपत्री रोपण अभियान नै चलाएको अध्यक्ष खीमबहा...

घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

महोत्तरी– दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् । दीपावली  पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ-नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत बनेको […]

उपत्यकामा फूल व्यापारको घुइँचो

अरु बेला सवारीसाधनको घुइँचो र मानिसहरूको अत्यासलाग्दो भीड हुने उपत्यकाका प्रमुख चोकहरूमा तिहारका बेला भने फूल व्यापारी र ग्राहकको घुइँचो लाग्ने गर्छ । यसवर्ष पनि उपत्यकाका नयाँ बानेश्वर, कोटेश्वर, कालिमाटी, लगनखेललगायत सडकपेटीलाई सयपत्री फूल र मालाले छोपिएको छ । पहिले तरकारी, लुगालगायत विभिन्न सामग्री बेच्ने व्यवसायीलाई पनि तिहारका बेला फूल र फूलका मालाको व्यापारको चटारो हुन्छ ।

अरुबेला तरकारी र लुगा, तिहारमा फूल र माला

अरु बेला सवारीसाधनको घुइँचो र मानिसहरुको अत्यासलाग्दो भीड हुने उपत्यकाका प्रमुख चोकहरुमा तिहारका बेला भने फूल व्यापारी र ग्राहकको घुइँचो लाग्ने गर्छ । यसवर्ष पनि उपत्यकाका नयाँ बानेश्वर, कोटेश्वर, कालिमाटी, लगनखेललगायत सडकपेटीलाई सयपत्री फूल र मालाले छोपिएको छ । अरुबेला तरकारी, लुगालगायत विभिन्न सामग्री बेच्ने व्यवसायीलाई पनि तिहारका बेला फूल र फूलका मालाको व्यापारको चटारो हुन्छ ।

तस्वीर : जलेश्वरमा सयपत्री र मखमली फूल बेच्न बसेका व्यापारी

महोत्तरीको जलेश्वरमा बिहीवार सयपत्री र मखमली फूल र फूलको माला बेच्न बसेका व्यापारी । लक्ष्मी पूजाका दिन सयपत्री फूल घरको झ्याल ढोकामा लगाउनुका साथै लक्ष्मी पूजा गर्न प्रयोग गरिन्छ । तस्वीर ; रासस

फूल किन्न दिनदिनै व्यापारी घरमै आउन थालेपछि गृहिणी दंग

नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।तिहार सुरु हुन दुई÷तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । &

तिहारका लागि सयपत्री फूल

दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा  बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् । तस्बिर रासस

फूल टिप्न व्यस्त इचङ्कुनारायणका फूल व्यापारी, हेर्नुस् फोटोमा :: Pahilopost.com

काठमाडौँ  :  तिहारलाई उज्यालो र फूलको पर्वका रुपमा चिनिन्छ। घर सजाउनमात्र नभई यमपञ्चकका पाँचै दिन फूल नभई हुन्न। तिहारको रौनक भित्रिएसँगै फूलको व्यापार पनि बढेको छ। काठमाडौंको इचङ्कुनारायणका व्यापारीलाई यतिबेला फूल टिप्न भ्याईनभ्याई