फूल टिप्न व्यस्त इचङ्कुनारायणका फूल व्यापारी, हेर्नुस् फोटोमा :: Pahilopost.com

काठमाडौँ  :  तिहारलाई उज्यालो र फूलको पर्वका रुपमा चिनिन्छ। घर सजाउनमात्र नभई यमपञ्चकका पाँचै दिन फूल नभई हुन्न। तिहारको रौनक भित्रिएसँगै फूलको व्यापार पनि बढेको छ। काठमाडौंको इचङ्कुनारायणका व्यापारीलाई यतिबेला फूल टिप्न भ्याईनभ्याई

सम्बन्धित सामग्री

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।...

शिक्षण पेशा छाडेर फूल खेती, मनग्गे आम्दानी

९ कात्तिक, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग […]

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

–कृष्ण आचार्य/ चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक […]

सयपत्री टिप्न भ्याइनभ्याइ [फोटोफिचर]

तिहार नजिकिएसँगै काठमाडौंको इचङगुका फूल कृषकलाई   सयपत्री टिप्न भ्याइनभ्याइ छ।  दसैँको आसपास भएको भारी वर्षाले यसवर्ष फूल उत्पादन घटेको कृषकहरूले गुनासो गरे। उत्पादन घटेसँगै फूलको मूल्य वृद्धि भएको छ।                                           ...

फूल टिप्न र माला उन्न सल्यानका किसानलाई भ्याइनभ्याई

सल्यान : तिहारका लागि हुने फूल टिप्न र माला उन्न सल्यानका फूल खेती गर्ने किसानलाई यति वेला भ्याइनभ्याई छ। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै मखमली, सयपत्री जस्ता फूल टिप्न र माला बनाउन पुष्प व्यवसायी व्यस्त बनेका छन्।३ महिनाअघि किसानले रोपेको फूल यति वेला ढकमक्क फूलेको छ। किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त हुन थालेका छन्।तिहार नजिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफूहरू व्यस्त बनेको ओजी एग्रो एण्ड टुरिज्मका सञ्चालक मोहन वलीले बताए। ७ रो

फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन

भक्तपुर– तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् । उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् […]

फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन

भक्तपुर– तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् । उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् […]

फूल टिप्न भ्याइनभ्याइ (फोटो फिचर)

काठमाण्डाै – यमपञ्चक अर्थात तिहार सुरु भएकाे छ ।  तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ। तिहारका अरु सरसामग्रीसँगै फूलको पनि कारोबार भइरहेको छ । तिहारलाई फूलको चाड पनि भनिन्छ । सयपत्री, मखमली, गोदावरी लगायतका फूल तिहारमा चाहिन्छ। तिहार सुरु भएसँगै फूल टिप्नेलाई पनि भ्याइनभ्याइ भएकाे छ । ​काठमाण्डाैकाे नागार्जुन नगरपालिकाकी चिनीमाया मोक्तानलाई पनि तिहारका लागि फूल टिप्न भ्याइनभ्याइ भएको छ। गएको वर्ष कारोना महामारीका कारण फूल त्यति बिक्री गर्न नपाउनु भएकी उहाँ यसपालि ...

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

काठमाडौं, कार्तिक १३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल किसानलाई यतिखेर भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै किसानलाई बारीमा रोपेको मखमली, सयपत्री, गोदाबरीलगायत फूल टिप्न र माला गास्न चटारो छ। बिहान शीतसँगै टिपेका मखमली फूल दिउँसो बेच्नका लागि गाँस्न र अपराह्न पुनः फूल टिप्न सघाउन यहाँका किसान आपसमा अर्मपर्म नै गर्न थालेका छन्। भक्तपुरको ताथली र गुन्डु, […]

मखमली टिप्न भ्याइनभ्याइ (फोटो)

तिहार आउन एक हप्ता मात्र बाँकी रहँदा भक्तपुर गुण्डुका किसान यतिबेला निकै व्यस्त छन्। बिहानै उठेर किसानहरू आफ्नो खेतमा पुगेर फूल टिप्न भ्याइनभ्याइ देखिन्छन् । बिहानै फूल टिपेर उनीहरू दिनभर माला उन्ने गरेका छन्। यसरी उनिएको माला व्यापारीले घर–घर आएर किनेर लैजाने गरेका छन्। अघिल्ला वर्ष महामारीका कारण प्रभावित भएकोमा यो वर्ष किसानहरूले राम्रो व्यापार हुने आशा राखेका छन् ।  हेरौँ तस्बिरहरू :