घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

महोत्तरी– दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् । दीपावली  पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ-नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत बनेको […]

सम्बन्धित सामग्री

केकी अधिकारीसहित दश महिलालाई गृहिणी महिला संघकाे सम्मान

गृहिणी महिला संघ नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रका दश महिलालाई सम्मान गरेको छ । फरक विधामा रहेर समाजलाई विशेष योगदान पुर्‍याएका महिलाहरू सम्मानित भएका हुन् ।

गृहिणीलाई सबल बनाउँदै गलैंचा

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन्।...

गृहिणीलाई सबल बनाउँदै गलैंचा

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन्।...

सीपले बदलियो गृहिणीको जीवनशैली

ढोरपाटन (बागलुङ), १७ मङ्सिर । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । […]

च्याउको बीउ उत्पादनमा गृहिणी

महेन्द्रनगर, १५ पुस । लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ । पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहनुभएको छ । “धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी […]

‘अहिलेका गृहिणी फेसनप्रति सचेत छन्’

काठमाडौं । बितेको एक दशकयता फेसन व्यवसायमा छिन्, उषा खड्गी । चिनाइरहनु पर्दैन उनी पूर्व मिस नेपाल हुन् । उनै उषाले ललितपुरको कुपण्डोलमा ‘उषा स्टाइलिस कलेक्सन’ सञ्चालन गर्दै आएकी छन् । मिस नेपाल हुँदै फेसन व्यवसायमा आएकी उनले वर्तमान फेसन बजारलाई कसरी हेरिरहेकी छन् ? खासगरी महिला तथा गृहिणीमा फेसनप्रतिको सचेतना कस्तो छ ? उनीहरु […]

पहिले गृहिणी, अहिले कृषि उद्यमी

झापाको मेचीनगर नगरपालिका–१० की भावना पोखरेल एक वर्षअघिसम्म गृहिणी थिइन् । उनको अधिकांश समय घरधन्दामा नै बित्थ्यो । अहिले उनको परिचय फेरिएको छ, उनी गृहणीबाट उद्यमी बनेकी छन् ।दुई छोराकी आमा भावनालाई सन्तान हुर्किएसँगै घरधन्दा भन्दा बाहिर पनि केही गर्ने ‘हुटहुटी’ जाग्यो । उनले व्यापार गर्ने सोच पनि बनाइन् तर, के गर्ने ? उनले कुनै […]

फूल किन्न दिनदिनै व्यापारी घरमै आउन थालेपछि गृहिणी दंग

नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।तिहार सुरु हुन दुई÷तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । &

जब 'माता' प्रेममा पर्छिन्, हेर्नुस् युट्युबमा

दुई छोरीकी आमा सरस्वती गृहिणी हुन्, जो गर्भवती छिन्। छोरा जन्माउनु पर्ने दबावका कारण उनी तनावमा छिन्।

जागिरे ‘गृहिणी’ !

अफिसबाट फर्केपछि फ्यात्त झोला बिसाउँछन् भिनाजु, अनि दिदीलाई आदेश दिन्छन्,‘एक कप मीठो चिया बनाऊ त .....’ म पनि थाकेकी छु, तपाईंले एक कप चिया बनाउनुस् त भन्न सक्दिनन् दिदी, सायद अधिकांश महिला यो शब्द उच्चारण गर्न सक्दैनन्, चाहँदैनन् या गर्दैनन्।