कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता

कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन सहज हुने भएको छ ।  रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट...

सम्बन्धित सामग्री

नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ- नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच 'नेपाल प्रहरीको क्षमता अभिवृद्धिसहितको साइबर ब्युरो स्थापना' र 'कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने' दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता-...

नेपाल र कोरियाबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल नेपाल सरकार र कोरियाबीच दुई छुट्टाछुट्टै पत्रमा हस्ताक्षर भएको छ । आज (शुक्रबार) सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावास बीच कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप […]

कोरियाको कृषि प्रविधि र सीप नेपाल भित्र्याउने सम्झौता

काठमाडौं : दक्षिण काेरियाकाे सफल कृषि अभ्यासलाई नेपाल भित्र्याउने सम्झाैता गरिएकाे छ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतकाे कृषि उद्यम केन्द्र (एइसी) र ग्लोबल मल्टी कल्चरल सेन्टर कोरिया (जीएमसी) बीच कृषि प्रविधि र सीप आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे।महासंघकाे कार्यालयमा भएको सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र कल्चरल सेन्टरको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका थिए।सो सम्झौता अन्तर्गत कल्चरल सेन्टरले नेपाली कृषकलाई ५

नेपालमै इन्धनका लागि हाइड्रोजन उत्पादन गरिने

काठमाडौं : नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई)सँग हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ।प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन शुरु गर्ने उल्लेख गरिएको हो। सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक फ्रेंक रिजस्वेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने

काठमाण्डौ – नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) सँग नेपाल विद्युत् प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।  आज मङ्गलवार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झाैतामा हस्ताक्षर गर्नुभएको हाे । सम्झ...

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रmङक रिजस्बेर्मन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको सो सम्झौंतामा जीजीजीआईले सो इन्धन

कोरियाको क्येमयुङ्ग विश्वविद्यालयसँग सहकार्य गर्दै एसपीए

काठमाडौँ । सुदूर पश्चिमाञ्चल क्याम्पस(एसपिए) ले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग विश्वविद्यालय(केयू) विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो । नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन(नेस्पो) को समन्वयनमा धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पसले दक्षिण कोरियामा रहेको केमयुङ्ग विश्वविद्यालय(केयू) सँग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको […]

वायुसेवा निगमले गर्यो चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग उडान सम्झौता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गर

नेपाल एयरलाइन्स र विभिन्न अन्तरराष्ट्रिय वायु सेवा कम्पनीबीच सम्झाैता

काठमाडौं : नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन्।यस विषयमा नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ। यूरोपका विभिन्न शहर, अस्ट्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म यात्रा गर्न सकिने नेपाल एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ।सम्झौताअनुसार यूरोप, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिइन सकिने भएको छ।यसले निगमलाई थप आय हुने र अन्तरराष्ट्रिय ब

दक्षिण कोरियाको आँखीझ्यालबाट प्रवासी नेपालीको दसैँ

नेपाली युवाका लागि युरोप वा अमेरिकापछि आकर्षक श्रम गन्तब्यका रुपमा परिचित छ दक्षिण कोरिया । सन् १९९० को दशकबाट नै विभिन्न माध्यम प्रयोग गर्दै नेपालीहरु कोरिया प्रवेश गर्न थालेका हुन् ।सन् २००७ मा नेपाल सरकार र गणतन्त्र  कोरिया सरकारबीच सरकारी स्तरमा श्रम सम्झौता भएपछि वैधानिक तवरले नेपाली युवाहरु रोजगार अनुमति प्रणालीमार्फत कोरिया प्रबेश गर्ने बाटो खुलेको थियो । करिब डेढ दशकको अवधिमा लभभग ६० हजार नेपाली युवाहरु रोजगारीका लागि दक्षिण कोरिया प्रवेश गरिसकेका छन् ।शारीरिक श्रमको भार बढी हुने, छ