नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् । खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो । खेल तनावग्रस्त हुन राम्रो नभएको […] The post नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कार्टुन हटाइएको

धार्मिक आस्थाप्रति चोट पुगेको प्रतिक्रिया प्राप्त भएकाले थाहाखबर डटकममा आज प्रकाशित कार्टुन हटाइएको छ। थाहाखबर सबैको धार्मिक आस्थाप्रति सम्मान गर्दछ।- सम्पादक

जितपछि गगनले भनेः देश हाक्न नयाँ नेतृत्वको खोजी पुरा भयो (फोटो फिचर)

काठमाडौँ – गगन थापाले देशलाई नेतृत्व गर्ने बताएका छन्। काठमाडौँ ४ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आम जनताको भावनाको सम्मान गर्दै अघि बढ्ने उद्घोष गरे। उनले भने, ‘मतदाताले मत मात्रै होइन, मन पनि दिएका छन्। त्यसलाई सम्मान गरेर अघि बढ्छौँ। कांग्रेसबाट देश हाक्न नयाँ नेतृत्वको खोजी भएको कुरा मनन गर्दै नयाँ सोच र चिन्तनका […]

प्रिमियरमा ‘रीत’ लाई सकारात्मक प्रतिक्रिया

फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको फिल्म ‘रीत’ प्रिमियर गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा फिल्मको विषेश प्रिमियर गरिएको हो । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको प्रतिक्रिया बुझ्ने उदेश्यले फिल्मको प्रिमियर गरिएको निर्माण युनिटले जनाएको छ ।गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान समेत गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया समेत पाएको छ । लिम्बू भाषा संस्कृतिमा बनेको फिल्ममा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ । फिल्ममा लक्ष्मी

सिद्धुको ट्विट ‘अदालतको निर्णयलाई सम्मान गर्छु’

काठमाडौँ– नवजोत सिंह सिद्धुले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएपछि उनले ट्विट गर्दै प्रतिक्रिया दिएका हुन् । पछिल्लो समय राजनीतिक असफलता भोगिरहेका सिद्धुलाई अदालतको निर्णयले ठूलो धक्का लागेको छ ।  […]

सर्वोच्चको आदेशको सम्मान र स्वागत गर्ने योगेश भट्टराईको प्रतिक्रिया

भट्टराईले नेकपा एमालेको एकतालाई जोगाउन एमालेका नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान समेत गर्नुभएको छ । आइतबार भएको १० बुँदे सहमति इमन्दारिताका साथ कार्यान्वयन हुने भट्टराईको विश्वास छ ।

प्रधानमन्त्री ओलीको प्रतिक्रिया- 'सर्वोच्चको फैसलालाई सम्मान गर्छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् ।संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिएका हुन् ।पूर्व एमाले ब्युँताउनुहुन्छ ? भन्ने प्रश्नमा उनले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको बताए ।...

अदालतको फैसलाप्रति सम्मान छ तर म तत्काल फर्किन सम्भव छैन – टोपबहादुर रायमाझी

ऊर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै रायमाझीले भने, 'अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन ।' तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, 'अहिले तत्काल त्यो सम्भावना छैन ।' आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो । आध...