अदालतको फैसलाप्रति सम्मान छ तर म तत्काल फर्किन सम्भव छैन – टोपबहादुर रायमाझी

ऊर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै रायमाझीले भने, 'अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन ।' तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, 'अहिले तत्काल त्यो सम्भावना छैन ।' आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो । आध...

सम्बन्धित सामग्री

माओवादीमा फर्किन थालेकाे भन्दै कुप्रचार गरियाे : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किन थालेकाे भन्दै कुप्रचार गरिएकाे बताएका छन् ।