काठमाडौँ– नवजोत सिंह सिद्धुले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएपछि उनले ट्विट गर्दै प्रतिक्रिया दिएका हुन् । पछिल्लो समय राजनीतिक असफलता भोगिरहेका सिद्धुलाई अदालतको निर्णयले ठूलो धक्का लागेको छ । […]