‘एकछिनको रिस व्यवस्थापन गरिएन भने जिन्दगीभर समस्या हुनसक्छ’

रिस मानिसको स्वाभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा ठूलो झमेलामा फस्ने डर हुन्छ । हामीले आफ्नो रिस नियन्त्रण गर्नु आवश्यक हुन्छ । रिसको झोँकमा गरिने हरेक कामले हामीलाई झनै धेरै समस्या निम्त्याउँछ । मानिस रिसाएको बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका […]