शिन्जो आबे नेपाल भ्रमणमा आउन 'चाहन्थे' - BBC News नेपाली
राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१९ मा जापानका सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन गएकी थिइन्। उनी नै आबेलाई भेट्ने सबैभन्दा उच्च पदमा रहेको अन्तिम नेपाली हुन्।
यस्तो हतियार इन्टरनेटमा उपलब्ध हुने जानकारीका आधारमा साधारण सीप प्रयोग गरेरै बनाउन सकिन्छ । साधारण जीआई पाइपलाई कालो टेपले बेरी गन पाउडर भरेर घरेलु हतियार तयार गरी गोली हानिएको छ ।
रुपर्ट विङ्गफिल्ड–हायर/बीबीसीशिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ?म आफैँलाई पनि त्यस्तै महसुस भयो । यहाँ बसेर तपाईंले हिंसात्मक अपराधबारे खासै सोच्नुहुन्नँ ।पीडितको पहिचानले मात्र पनि समाचारलाई थप स्तब्ध बनाउँछ ।शिन्जो आबे अब जापानको प्रधानमन्त्री नहुन सक्छन्, तर उनी अझै पनि जापानका एक शीर्ष अधिकारीमध्ये एक हुन् र सम्भवतः पछिल्लो तीन दशकको सबैभन्दा चि
जापान- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।
'आबेलाई पछाडिबाट गोली लागेको थियो र उनको भाषणको क्रममा आधा बाटोमा ढले र रगत बगेको देखिन्थ्यो' प्रसारक एनएचकेले रिपोर्ट गरेको छ । उनको आक्रमणकारी हिरासतमा छ ।
टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीट...
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् ।.groupTitl