काँग्रेसद्वारा ८ कारणसहित अध्यादेश अस्वीकार गर्ने सूचना संसद सचिवालयमा दर्ता

काठमाडौं । नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । राष्ट्रिय सभा काँग्रेस संसदीय दलले शुक्रबार अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेको हो ।संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै अध्यादेश अस्वीकार गर्ने काँग्रेसले नीति लिएको छ । त्यसका आठ कारण पनि पेस गरेको छ ।अस्विकारका ८ कारण१ नेपालको संविधानको मर्म र भावना विपरित२ पृथकीकरणको सिद्धान्त विपरित३ संसदीय मान

सम्बन्धित सामग्री

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखेका थिए । आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी […]

अध्यादेश बिरुद्धको रीट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालतले फौजदारी कार्यविधि संहिता संशोधनका लागि सरकारले ल्याएको अध्यादेश विरुद्ध परेको रिट निवेदन हचुवाका भरमा आएको भन्दै दर्ता गर्न अस्वीकार गरेको छ । सरकारले ल्याएको अध्यादेश संविधान एवं कानुनविपरीत रहेको भन्दै अधिवक्ता कपिलदेव ढकालको रिट निवेदन अध्यादेश जारी नहुँदै आशङ्काका भरमा ल्याइएको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो । रिट निवेदक ढकालले अध्यादेश प्रमाणीकरण …

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेश र त्यसैका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।...

प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने

सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन्। र, अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ।...

अध्यादेश अस्वीकार गर्ने १० वटा प्रस्ताव दर्ता

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ ।राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । संसद सचिवालयले अध्यादेश अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहने सांसदहरुका लागि असार २० गते सम्मको […]

राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता

काठमाडौँ । राष्ट्रिय सभाका दुई जना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सात वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह यादवले शुक्रवार सात वटै अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका हुन् । ती अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, […]