प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने

सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन्। र, अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ।...