राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता

काठमाडौँ । राष्ट्रिय सभाका दुई जना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सात वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह यादवले शुक्रवार सात वटै अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका हुन् । ती अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, […]