सर्वोच्च अदालतले फौजदारी कार्यविधि संहिता संशोधनका लागि सरकारले ल्याएको अध्यादेश विरुद्ध परेको रिट निवेदन हचुवाका भरमा आएको भन्दै दर्ता गर्न अस्वीकार गरेको छ । सरकारले ल्याएको अध्यादेश संविधान एवं कानुनविपरीत रहेको भन्दै अधिवक्ता कपिलदेव ढकालको रिट निवेदन अध्यादेश जारी नहुँदै आशङ्काका भरमा ल्याइएको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो । रिट निवेदक ढकालले अध्यादेश प्रमाणीकरण …