संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकारको माग राख्दै राष्ट्रिय सभामा विरोधको सूचना दर्ता

काठमाडौं / राष्ट्रिय सभामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै संसद सचिवालयमा विरोधको सूचना पेस भएको छ । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस गरेका हुन् । कानूनमा उल्लेख भएअनुसार बिडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग राखेका हुन् । कुनै अध्यादेश पेस भएपछि... The post संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकारको माग राख्दै राष्ट्रिय सभामा विरोधको सूचना दर्ता appeared first on Purbeli News.