वीरगञ्ज – दुई दशकदेखि पर्साका सिँचाई आयोजना अलपत्र छन् । २०३६ सालतिर नै बनेका यी सिँचाई आयोजनामाथि सरकारले ध्यान नदिँदा वर्षौँदेखि अलपत्र बनेका हुन् । पर्सामा करिब साबिकका हरेक गाबिसमा सिँचाईका लागि डिप बोरिङ बनाइएको थियो । तर पछिल्लो समय सिँचाईको लागि बनाइएका ती डिप बोरिङहरु प्रयोग बिहीन छन् । दुई दशक पहिलेसम्म यही बोरिङबाट […]