तेह्रथुममा लिफ्ट सिँचाइ आयोजना सञ्चानल, स्थानीय खुशी

तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा […]

सम्बन्धित सामग्री

अलपत्र पर्‍यो लिफ्ट सिँचाइ आयोजना

शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो ।

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।  बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं […]

कृषिमा आत्मनिर्भर बनाउन लिफ्ट सिँचाइ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् । केउरानी बस्तीको सुक्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिमार्फत् पानी ल्याएपछि स्थानीयबासीलाई सिँचाइ गर्न राहत मिलेको छ । उर्वर माटो भएर पनि सिँचाइ अभावमा खेतीपातीका लागि वर्षौंदेखि सकस भोगिरहेका तेह्रथुम म्याङलुङ–१० तम्फुलाका नागरिक यतिबेला भने हर्षित छन् […]

सुनकोशी–सित्खा लिफ्ट सिंचाई आयोजना ६ वर्षदेखि अलपत्र

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछापमार्फत सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा फाँटमा सिँचाइ पु¥याउने...

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

म्याग्दी, ३० जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए । “म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट […]

राजनीति घुसेपछि थलियो मर्चवार लिफ्ट सिँचाइ आयोजना

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाइ ५ खखडौरका उमेश यादव करिब डेढ दशक अघिसम्म खेतमा तीन बाली लगाउँथे। हिउँदमा तोरी, गहुँ, मकै पर्याप्त उब्जनी हुन्थ्यो। असार पन्ध्रअघि नै धान रोपी सक्थे। खेती गर्न आकाशे पानी कुर्नु पर्दैनथ्यो।...

भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्नु पर्दैन : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्न नपर्ने बताउनुभएको छ । आज बुधवार १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा महानगरको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर ९ को सहआयोजनामा भएको कार्यक्रममा मेयर दाहालले यस्ताे बताउनुभएको हो । उहाँले नारायणी लिफ्ट सिँचाइ आयोजना कार्यालयमा झन्डै ३५ करोड रुपैयाँको यन्त्र, उपकरणहरू आइपुगेकाले अब भरतपुरका सबैजस्तो ठाँउमा सिँचाइको पहुँच पुग्ने उल्लेख गर्नुभयो । ‘किसानलाई डिप बोरिङ वितरण गरेका छौँ’, उहाँले भन्नुभयो...

लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन

यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।

२३ लाख लागतमा लिफ्ट सिँचाइ आयोजना

रामेछापको खाँडादेवी गाउँपालिका–१ को कोथबेमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना शनिबार सम्पन्न भएको छ । उक्त अयोजनाबाट सो क्षेत्रका सीमान्तकृत (माझी) समुदायका ३० घरधुरीको १ सय २४ रोपनी खेतीयोग्य जमिन सिँचाइ हुने भएको छ । नवनिर्मित आयोजनाको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

सरकारले मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । यही आर्थिक वर्षबाट सुरु गर्ने गरी सिँचाइ मन्त्रालयले आयोजनाको प्रस्ताव तयार पारेको हो।