आईजीपीकाे निर्देशन- केही तत्त्वले चुनाव बिथोल्न खोज्लान्, सतर्क रहनू

उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।