चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान

वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी पुरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।...

सम्बन्धित सामग्री

इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

काठमाडौँ– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त बनेको इलाम क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको माहाेल तात्न थालेको छ । निर्वाचन आयोगले वैशाखका लागि उपनिर्वाचनको तयारी गरिरहेको छ । यसका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । २०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको तयारी थालिएको हो । इलाम–२ […]

संघ, प्रदेश र स्थानीय तहका २४ ठाउँमा जनप्रतिनिधि रिक्त

आयोगले थाल्यो उपनिर्वाचनको तयारी, आयोगको सिफारिसमा सरकारले गर्नेछ निर्वाचनको मिति घोषणा  स्थानीय तह, प्रदेश सभा र संघीय संसद्का २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा...

उपनिर्वाचनको तयारी तीव्र

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ …

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु भएपछि राष्ट्रियसभाको […]

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

१६ जेठ, बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन […]

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, संक्रमित मतदातालाई ‘छुट्टै गेट’

हेटौँडामा बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, बादल र देवकोटा हेटौंडामा

५ जेठ, हेटौंडा । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि […]

राष्ट्रियसभा उपनिर्वाचनको तयारी आजबाट सुरु

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिसभा उपनिर्वाचनको तयारी आजबाट सुरु गरेको छ। राष्ट्रियसभा सदस्य रामबहादुर थापाको पद रिक्त भएपछि पूर्तिको लागि आयोगले उपनिर्वाचनको तयारीसुरु गरको हो। उपनिर्वाचनमा सहभागी हुन दलहरुले आजबाट वैशाख १४ सम्म आयोगमा गई निवेदन दिन सक्नेछन्। ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

संघ र प्रदेशका १२ स्थानमा उपनिर्वाचनको तयारी

काठमाडौं । संसद विघटन गरेर मध्यावधि चुनावमा जाने योजनामा धक्का लागे पनि सरकारले अब प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानहरुमा उपनिर्वाचन गर्ने भएको छ । अब हुने उपनिर्वाचनले सत्तापक्ष र विपक्षी दलहरु जनतामा कति लोकप्रिय÷अलोकप्रिय छन् भन्ने परीक्षा गर्नेछ । यसअघि माओवादीले जितेका १२ स्थानमा हुने उपचुनावले खासगरी माओवादीको परीक्षा गर्नेछ ।  हालसम्म संघ र प्रदेशसभाका १२ स्थान रिक्त भइसकेका छन् । अझ अरु पनि सांसदका पद खोसिने क्रम जारी रहेकाले कति स्थानमा उपचुनाव हुन्छ भन्ने यकिन छैन ।कत

पदाधिकारी रिक्त स्थानीय तहमा उपनिर्वाचनको तयारी

पदाधिकारी रिक्त रहेका स्थानीय तहमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ । आयोगले सरकारसँग रिक्त पदको