लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु भएपछि राष्ट्रियसभाको […]