इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

काठमाडौँ– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त बनेको इलाम क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको माहाेल तात्न थालेको छ । निर्वाचन आयोगले वैशाखका लागि उपनिर्वाचनको तयारी गरिरहेको छ । यसका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । २०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको तयारी थालिएको हो । इलाम–२ […]

सम्बन्धित सामग्री

विश्वप्रकाशको ब्रिफिङ : ३० वर्षपछि इलाम–२ मा कांग्रेसलाई अवसर

यो पटक सुवास नेम्वाङ छैनन् र ३० वर्षपछि कांग्रेसले इलाम २ मा चुनाव जित्ने अनुकुल परिस्थिति रहेको महामन्त्री विश्वप्रकाश शर्माको विश्लेषण छ ।

देउवालाई भेट्न ओली नेताहरूसहित बूढानीलकण्ठमा

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ जानुभएको छ । महासचिव ईश्वर पोख्रेल, नेताहरू सुवास नेम्वाङ र रामबहादुर थापालाई लिएर देउवालाई भेट्न ओली उहाँकै निवास जानुभएको हो । आउँदाे जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव, २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न जानुभएको हो । राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने...