महाराष्ट्रको एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु
भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ। आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौँ– भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले […]
काठमाडौं । भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो ।
आईसीयू वार्डमा आगलागी हुँदा वार्डमा उपचाररत कोरोनाका गम्भीर बिरामीको मृत्यु भएको एनआईलाई उद्रीत गर्दै बीबीसीले जनाएको छ ।
एजेन्सी । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।
रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन
रोमानिया । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका […]
इराकमा एक अस्पतालमा आगलागी हुँदा ५० भन्दा बढी बिरामीको मृत्यु भएको छ। नसिरिया शहरको अल हुसैन अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा आगलागी भएको थियो। आगो सोमबार मध्यरातमा नै नियन्त्रणमा लिइएको छ।
अस्पतालमा रहेको अक्सिजन ट्यांकमा विस्फोट हुँदा आगो फैलिएको अनुमान गरिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ।
आगलागीको घटनापछि इराकका…
गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।
भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्