इराकको बागदादस्थित एक कोभिड-१९ अस्पतालमा आगो लाग्दा २३ जना बिरामीको मृत्यु भएको छ। शनिवार साँझ कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी दर्जनौ बिरामीहरु घाइते भएको बताइएको छ।
अक्सिजन सिलिन्डर सही तरिकाले स्टोर नगरेका कारण पड्केको र उक्त घटना भएको बताइएको छ। इब्न अल खतिब अस्पतलामा भएको उक्त घटनापछि…