नेपाली कांग्रेसका नेता गगन थापाले भोलि शुक्रबारबाट सुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।बिहिबार एक कार्यक्रमको आयोजना गर्दै उनले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भने– ‘म महामन्त्री हुन्छु÷हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पु¥याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी […]