काठमाडौं : नेपाली कांग्रेस खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सम्पन्न मतगणनाबाट राठौरले देवराज चालिसेलाई ५१७ मतान्तरले पराजित गरेका हुन्। विजयी राठौरले दुई हजार पाँच सय ७६ र चालिसेले दुई हजार ५९ मत पाएका छन्।मतपरीणामको औपचारिक घोषणा भने हुँन बाँकी छ। राठौर सभापति शेरबहादुर देउवा समूहबाट चुनाव लडेका हुन्।यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे, सुस्लिम त
कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए । केन्द्रीय निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।
काठमाडौं : नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। यद्यपी केन्द्रीय निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ। प्रकाशशरण महतले १ हजार ५ सय ५६, प्रदिप पौडेलले १ हजार ३ सय ९३ डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिले केही बेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका […]
काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले सुन्दरी जलमा रहेको विशेश्वरप्रसाद कोइरालाको शालिकमा पुगेर उनलाई सम्झने र जिम्मेवारी सुरु गर्ने बताएका छन्। सानेपास्थित मतगणनास्थलमा रहेका विश्वप्रकाशले सञ्चारकर्मीसँग कुरागर्दै उमेद्ध्वारी घोषणा गरेकै स्थानमा पुगेर जितको खुसीयाली मनाउने बताए। ‘मैले उमेद्ध्वारी घोषणा पनि सुन्दरी जलमा रहेको विपिको शालिकमा पुगेर गरेको थिएँ। अब जितेको औपचारिक घोषणापछि पनि […]
नेपाली कांग्रेसका नेता गगन थापाले भोलि शुक्रबारबाट सुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।बिहिबार एक कार्यक्रमको आयोजना गर्दै उनले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भने– ‘म महामन्त्री हुन्छु÷हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पु¥याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी […]
नेपाली काँग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद महामन्त्रीको तयारीमा जुटेका छन् । यही मंसिर २४–२७ गतेसम्म हुने काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् । सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गरेर शनिवार साँझ काठमाडौँ फर्किएका पूर्व मन्त्री साउदले महामन्त्रीका लागि अगाडि बढेका छन् । सिंहदरबारको पूर्वी गेट नजिकै सम्पर्क कार्यालय खाेलेर साउदले महामन्त्री तयारी अगाडि बढाएका हुन् ।साउदले औपचारिक रूपमा महामन्त्रीमा उम्मेदवारी घोषणा नगरे पनि उनको सचिवालयले आइतबार म
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन्। निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन्।नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। थापा यसअघि १३ औं मह
नेपाली काँग्रेसका नेता गगन थापाले आगामी चौधौँ केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता थापाले आफूले पार्टीमा गर्नसक्ने सबै काम गर्ने प्रतिबद्धता जनाउनुहुदै पार्टीभित्र सहयोगका लागि पनि आग्रह गर्नुभएको छ ।
आसन्न काँग्रेसको चौधौँ केन्द्रीय महाधिवेशनको सन्देशमा यसअघि पहिलो पटक विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको औपचारिक घोषणा गरिसक्नुभएको छ । यस पश्चात् दोस्रो पटक नेता थापाले महामन्त्री पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो ।