काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले सुन्दरी जलमा रहेको विशेश्वरप्रसाद कोइरालाको शालिकमा पुगेर उनलाई सम्झने र जिम्मेवारी सुरु गर्ने बताएका छन्। सानेपास्थित मतगणनास्थलमा रहेका विश्वप्रकाशले सञ्चारकर्मीसँग कुरागर्दै उमेद्ध्वारी घोषणा गरेकै स्थानमा पुगेर जितको खुसीयाली मनाउने बताए। ‘मैले उमेद्ध्वारी घोषणा पनि सुन्दरी जलमा रहेको विपिको शालिकमा पुगेर गरेको थिएँ। अब जितेको औपचारिक घोषणापछि पनि […]