कञ्चनपुर । महाकाली नदीमा बाढीले पक्की सडक कटान गरेपछि बस्तीमा छिर्ने खतरा बढेपछि स्थानीयले सो क्षेत्रमा तटबन्ध गर्न सुरु गरेका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सोमबार रातीबाट नै निर्माणाधिन ६ लेनको पक्की सडक कटान गर्न सुरु गरेको थियो । तर त्यसको रोकथामका लागि जिल्लास्थित सरोकारवाला निकाय मौन बसेपछि स्थानीयले आफ्नै पहलमा नदी […]