आजबाट चिनियाँ खोप 'भेरोसेल' लगाउन सुरु

काठमाडौं : कोभिड १९ विरुद्धको खोप अभियान पुन: सुरु भएको छ। चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन आजबाट सुरु गरिएको छ। निश्चित वर्गलाई आजबाट चिनियाँ भ्याक्सिन लिन सुरु भएको हो। जसअनुरुप चीनमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थी, अत्यावश्यक सेवामा खटिएका कर्मचारी लगायतलाई खोप प्रदान गरिनेछ। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,…

सम्बन्धित सामग्री

विराटनगरका वडाहरुमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विराटगनगर । विराटनगर महानगरपालिकाका वडाहरुमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । महानगरपालिकाका १८ वटा वडाहरुमा आजदेखि खोप अभियान सुरु गरिएको हो । संघीय सरकारले पठाएको चिनियाँ खोप भेरोसेल ५५ वर्ष उमेरभन्दा माथिका नगरवासीलाई लगाउन थालिएको छ । महानगरका मेयर भीम पराजुलीले भने, “संक्रमणको जोखिमलाई मध्यनजर गरी भिड हुन नदिई अभियान...

भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै, क-कसले पाउनेछन् खोप ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदैछ ।

स्थगित भएको खोप अभियान काठमाडौं महानगरमा फेरि सुरु

काठमाडौं।कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु हुने भएको छ। खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।खोप अभियान काठमाडौंमा जेठ ३१(आज) र असार १ गते सञ्चालित हुनेछ। महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।

ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप आजदेखि

काठमाडौँ । ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । महानगरपालिकाभित्र २९ वटा खोपकेन्द्र तोकिएकामा आफूलाई पायक पर्ने केन्द्रमा गएर १३ गतेसम्म खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोप लगाइन लागिएको हो । ललितपुर महानगरपालिकामा भेरोसेलको पहिलो डोज खोप […]

ललितपुर महानगरपालिकाभित्र आजदेखि भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिने

काठमाण्डौ - ललितपुर महानगरपालिकाभित्र आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । खोप लगाउनका लागि विभिन्न २९ ठाउँमा केन्द्र तोकिएका छन् । एउटा वडामा एउटा खोप केन्द्र तोकेर खोप लगाउने समय तय गरिएको महानगरपालिकाले जनाएको छ ।  शनिवारबाहेक १३ गतेसम्म आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभएको छ ।  कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको ...

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोप केन्द्रहरु मार्फत् खोप लगाउन सुरु गरिएको हो ।भेरोसेल खोप लगाउनका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए […]

भेरोसेलको दोस्रो डोजबारे थाहा पाउनैपर्ने कुरा !

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आइतबारदेखि लगाउन सुरु गरिएको छ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्नेछन् । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिन्छ । अहिले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी सात जिल्लामा यो खोपको दोस्रो डोज लगाउन सुरु गरिएको हो । खोप लिन जाँदा भिडभाड नगर्न, मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न सरकारले आग्रह गरेको छ । सरकारले जारी गरेका सबै सूचनाहरुमा दूरी कायम ग...

चिनियाँ खोप लगाउन सुरु, तस्बिरमा हेर्नुहोस्

चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप कार्यक्रमको सुरुवात गर्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थिति रहेको थियो ।चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदैछ । उक्त खो...