भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोप केन्द्रहरु मार्फत् खोप लगाउन सुरु गरिएको हो ।भेरोसेल खोप लगाउनका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए […]

सम्बन्धित सामग्री

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

उपत्यकामा भेरोसेलको दोस्रो मात्रा लगाईंदै

आजबाट काठमाडौं उपत्यकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ

काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ)

काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

भेरोसेल खोप लगाउनेको भिड (फोटो फिचर)

काठमाडौं : उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ। यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्। काठमाडौं महानगरका ३२ वटै वडामा भने आजैदेखि खोप लगाउन सुरु भइसकेको छ।खोप अभियान साउन १८ गतेसम्म जारी रहने बताइएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक वडास्तरमै खोप केन्द्रको व्यवस्था गरिएको छ। यसअघि सीमित खोप केन्द्रको व्यवस्था गरिँदा मानिसहरुको भिडभाड भएर झन् कोरोना फैलने जोखिम बढेपछि वडास्तरमै खोप केन्द्रको

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु

सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु [तस्बिरहरू]

सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको […]

काठमाडौं महानगरपालिकामा खोप अभियान पुनः सुरु

काठमाडौं। काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः सुरू भएको छ। जेठ २५ गतेबाट सुरु भएको खोप अभियान २८ र २९ गते रोकिएको थियो। खोप काठमाडौं महानगरपालिका भित्रका ६०–६१ वर्ष उमेर समूहका व्यक्ति,यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ का बिरामीको प्रत्यक्ष उपचारमा संलग्न रहने चिकित्सकलाई लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा खाेप दिने कार्य आजदेखि सुरु

ललितपुर महानगरपालिकाभित्र आज (बिहीबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिदैँ छ।