चिनियाँ खोप लगाउन सुरु, तस्बिरमा हेर्नुहोस्

चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप कार्यक्रमको सुरुवात गर्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थिति रहेको थियो ।चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदैछ । उक्त खो...

सम्बन्धित सामग्री

यूएईमा ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो।

यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

एजेन्सी- संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट […]

यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ ।  यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।  मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन् । बा

तिब्तसँग सिमाना जोडिएका जिल्लामा खोप लगाउन प्राथमिकता

काठमाडाैं। चिनियाँ खोप लगाउने क्रममा तिब्बतसँग जोडिएका जिल्लाहरुमा पहिलो डोज नलगाएका १८ वर्ष माथिका बालबालिकालाई प्राथमिकता दिइने खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले जानकारी गराए। अन्य जिल्लाहरूमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ। हिमाली जिल्लामा ५५ देखि ५९ वर्षबीचका मानिसलाई पनि प्राथमिकता दिइने उनले बताए।

चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुमति

काठमाण्डाै - चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो । तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ । यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धकाे १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो ...

३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन चीनको अनुमति

२५ जेठ, बेइजिङ । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको […]

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि, काठमाडौं महानगरले तोक्यो ३२ खोपकेन्द्र

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन्।

झन् ठूलो भिडमा नेपाली

खोप लगाउन अस्पतालमा भिड चिनियाँ खोप लगाउन मंगलबार निदान र किस्ट अस्पतालमा देखिएको भिड । संक्रमणले उच्च गति लिएपछि खोप लगाउनेको भिड बढ्दा राजधानीका १९ अस्पतालको अवस्था यस्तै छ । गाउँ फर्कन बसपार्कमा भिड निषेधाज्ञाबीच रोजगारी गुम्ने...

अल्का अस्पतालमा बुधबार र बिहीबार पनि चिनियाँ खोप लगाउन पाइने

७ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा बुधबार र बिहीबार पनि कोरोना भाइरस  (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने भएको छ । चीनले अनुदानमा दिएको सिनोफार्म खोप लगाउन बाँकी रहेका र सरकारले तोकेको उमेर समूहमा छुटेका नागरिकले अल्का अस्पताल पुगेर खोप लगाउन सक्ने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार धेरै […]

भारतीय व्यापारीलाई चिनियाँ खोप लगाउन रोक

काठमाडौं : सरकारले अबदेखि भारतीय मूलका व्यापारीलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन रोक लगाएको छ। चीनले आफ्नो देश जाने तयारीमा रहेका व्यापारी तथा अन्य व्यक्तिले चीनकै खोप लगाएको हुनु पर्ने निर्णय गरे पछि केही भारतीय व्यापारी काठमाडौँ आएर चिनियाँ खोप लगाएको खुलेपछि हाल भारतीय नागरिकलाई चिनियाँ खोप लगाउन रोकिएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले बताए। तर, नेपालमा नै ६ महिना देखि बसोबास गरेको भए सम्बन्धित वडाले सिफारिस गरेको भए वा व्यपार व्यवसाय गर्दै आएकाहरुको हकमा भने राजस्व तिरे...