२४ जेठ, काठमाडौं । नेपालमा राष्ट्रिय गौरवका आयोजना २६ वटा पुग्ने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा भक्तपुरको दुवाकोटामा निर्माणाधीन वीर अस्पताल आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न लागेको हो । अर्थ मन्त्रालयका अनुसार वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल निर्माणको योजना छ । यो आयोजना […]