काठमाडौं : सरकारले थप गरेका २२ स्थानीय तह मध्ये ९ स्थानीय तह कार्यान्वयन हुने भएका छन्।
सरकारले पूर्वदेखि पश्चिमसम्मको तराईमा थप गरेका स्थानीय तहमध्ये प्रदेश नम्बर २ मा पर्ने नौ वटा स्थानीय तह कार्यान्वयन हुन लागेका हुन्।
निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा १ सय ३६ स्थानीय तहमा निर्वाचन गराउन